काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि करिब १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको छ। स्थानीय चुनाव र अघिल्लो पटक भएको आम निर्वाचनलाई मध्यनजर गरेर अहिले करिब १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने आँकलन गरिएको प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताए । उनका अनुसार आवश्यक […]