भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन

भोजपुर । भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचरसंहिता उलङ्घन गरेका छन् । निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किरातीले नै मन्दिर उद्घाटन गरेका हुन् । सांसदले मञ्चमा गएर शिलान्यास गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रहरी नै बेखवर रहेका छन् । प्रमुख जिल्ला […] The post भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आचारसंहिता विपरीत संघीय सांसदले गरे मन्दिर उद्घाटन

भोजपुर : भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचारसंहिता उलङ्घन गरेका छन्।निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगाएका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किराँतीले नै मन्दिर उद्घाटन गरेका हुन्।सांसदले मञ्चमा गएर शिलान्यास गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रहरी नै बेखवर रहेका छन्।प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले भने, ‘हामीलाई यस्तो कार्यक्रमको विषयमा जानकारी छैन, के भएको हो भन्ने विषयमा मुख्य निर्वाचन अधिकृ

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

काठमान्डाैं / उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताउनुभएको छ । हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहनुभएका उहाँले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गर्नुभयो । कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका... The post अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह appeared first on Purbeli News.