११ जनवरी, बेलायत । बेलायतका लागि नेपाली राजदूत तथा विश्व ऊर्जा परिषद्का स्थायी प्रतिनिधि डां दुर्गाबहादुर सुवेदीले विश्व ऊर्जा परिषद् (डबलूर्इसी) का महासचिव क्रिस्टोफ फ्रेर्इ समक्ष आफ्नो आहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
लण्डनस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा राजदूत सुबेदीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
प्रमाणपत्र पेश गर्दै राजदूत सुबेदीले …