काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको विषय उठाउँदै यसो भनेको हो । बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले संग्रहालयमा थन्किएको राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न आग्रह गरे । बर्तौलाले संविधानको धारा १ मा र २ […]