सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा प...