करण जौहरले गरे जुम्ल्याहा सन्तानको 'फस्टलुक आउट' :: Pahilopost.com

बलिउडमा फिल्म निर्माण, निर्देशन, लेखनदेखि अभिनयसम्मका सबै कामहरुमा सक्रिय करण जौहरले सेरोगेसी मार्फत दुई सन्तान अपनाए। एक छोरा र एक छोरी। करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी