ओमनमा जारी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको नेपालले तीन खेलबाट शतप्रतिशत जित निकाल्दै ५ अंक बनाएर सेमिफाइनलमा स्थान बनाएको हो ।सोमबार क्यानडाबाट पाएको ८१ रनको लक्ष्य नेपालले १४ ओभरमा एक बलमा दुई विकेट गुमाएर पूरा गर्दै सेमिफाइनलमा स्थान बनाएको […]