नेपालगञ्जबाट खोल्यो राप्रपाले प्रतिनिधिसभा सदस्यको खाता

राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यमा विजयको खाता खोलेको छ । राप्रपा महामन्त्री समेत रहनुभएका डा. धवल शमशेर जबराले विजयको खाता खोल्नुभएको हो । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका डा. जबरा २९ हजार ५७७ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ …

सम्बन्धित सामग्री

राप्रपाले पनि खाता खोल्यो, बाँके ३ बाट धवलशमशेर विजयी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ। बाँके २ बाट धवल शमशेर जबरा विजयी भएसँगै राप्रपाले पहिलो खाता खोलेको हो। राणा २९ हजार ५७७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मतसहित पराजित भएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीप नरसिंह राणा ४ हजार ४०३ मतसहित तेस्रो भएका छन्।

राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरे । केसीले […] The post राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपत्यकामा राप्रपाले खाता खोल्यो, शंकरापुरको मेयरमा नापितको रोचक जीत

काठमाडौं, ३ जेठ । स्थानीय चुनावमा उपत्यकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोलेको छ । राप्रपाले यो चुनावमा मात्र नभई दशकौंपछि पहिलोपटक उपत्यकामा महत्वपूर्ण जीत हासिल गरेको हो । राप्रपाका रमेश नापितले गठबन्धनका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै जीत निकालेका हुन् । अघि र पछि गर्दै मतगणना रोचक भइरहँदा नापितले झीनो मतान्तरले जीतेका […]

खोल्यो राप्रपाले पनि खाता

राष्ट्रिय प्रजातन्त्र पार्टीले भक्तपुरमा खाता खोलेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्षमा जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् ।

राप्रपाले भक्तपुरमा खाता खोल्यो

भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ। चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्ष जितेको छ। सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन्।...

झापामा राप्रपाले हल्दीबारीबाट खाता खोल्यो

झापा : राप्रपाले हल्दीबारी गाउँपालिका १ झापाबाट खाता खोलेको छ। हल्दीबारी १ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेकाे हाे।निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै राप्रपाका देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले सापकोटालाई ३६८ मतान्तरले हराएका हुन्।थापाले १९६८ र सापकोटाले १६०० मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रुपा देवी रसाइली निर्वाचित भएका छन्।गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन

राप्रपाले खाता खोल्यो सुनसरीमा

सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपाका तर्फबाट लक्ष्मण मेहता निर्वाचित भएका छन्।उनले नेपाली कांग्रेसका भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाललाई फराकिलो मत अन्तरले पराजित गरेका हुन्।

राप्रपाले पनि खाता खोल्यो

झापा, १९ असार— संसदको चौथो ठूलो शक्ति राप्रपाले पनि एक स्थानीय तह जितेको छ । झापाको कचनकवल गाउँपालिका राप्रपाले जितेको हो । राप्रपाका उम्मेदवार अन्जार

राप्रपाले पनि खाता खोल्यो

झापा, १९ असार— संसदको चौथो ठूलो शक्ति राप्रपाले पनि एक स्थानीय तह जितेको छ । झापाको कचनकवल गाउँपालिका राप्रपाले जितेको हो । राप्रपाका उम्मेदवार

राप्रपाले पनि खाता खोल्यो

झापा, १९ असार— संसदको चौथो ठूलो शक्ति राप्रपाले पनि एक स्थानीय तह जितेको छ । झापाको कचनकवल गाउँपालिका राप्रपाले जितेको हो । राप्रपाका उम्मेदवार