काठमाडौँ- प्रायःपार्टीको बैठक आह्वान भएपछि कांग्रेसमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला पक्षको आन्तरिक छलफल हुनु नियमित तालिका जस्तै बनेको छ। यसपटक पनि पार्टी सभापति शेरबहादुर देउवाले मंसिर २९ गते शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएपछि बुधबार शेखर समूह आन्तरिक छलफलमा जुट्दैछ। नेतृत्वको कार्यशैलीमा असन्तुष्टि जनाएको इतर पक्ष मूलतः नेतृत्वमा हस्तक्षेप गर्दै पार्टी पुस्तान्तरण […]