रुसविरुद्ध युरोपमा नेटो सेना बलियो पार्ने बाइडेनको घोषणा

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् । म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र-जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’ स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चारबाट […]

सम्बन्धित सामग्री

युक्रेनमा सेना नपठाउने अमेरिकी राष्ट्रपतिको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसविरुद्ध लड्न युक्रेनमा आफ्नो सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै अमेरिका युक्रेनमा गएर रूसविरुद्ध नलड्ने भन्दै यस्तो लडाइँ भए तेस्रो विश्व युद्ध सुरु हुने बताएका छन्।राष्ट्रपति बोइडेनले अमेरिका नेटो र नेटो क्षेत्रको सुरक्षाका लागि कटिबद्ध रहेको समेत उल्लेख गरेका छन्। बाइडेनले यसअघि पनि युक्रेनमा आफ्नो सेना नपठाउने र नेटो सेना पनि नजाने बताइसेका छन्।तर‚ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कयौँ पटक नेटोसँग सैन्य मद्दत मागेका छन्। जेलेन्स्कीले यु

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको प्रभाव

‘साम्राज्यहरूको चिहान’ अफगानिस्तानबाट बाहिरिने अमेरिकी सरकारको निर्णयबाट फेरि पनि साम्राज्यको हार भएको छ  १४ अप्रिल, सन् २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सेना फिर्ता गर्ने घोषणा...