अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ उनबिच आउदो जुन १२ मा सिंगापुरमा हुने भनिएको शान्ति वार्ता रद्द भएको ह्वाइट हाउसले जनाएको छ। अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरेर सार्वजानिक गरिएको पत्रमा जनाइएको छ 'तपाइहरुको लगानी, प्रयास र सहयोगपछी उत्तर कोरियाले जुन १२ मा सिंगापुरमा वार्ता गर्न गरेको आग्रह लगत्तै अहिले फेरी…