रोजगार कार्यक्रम सञ्चालन गर्न स्थानीय तह उदासीन

संघीय सरकारले महत्वकांक्षी कार्यक्रमको रूपमा सञ्चालन गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा स्थानीय तह भने उदासीन देखिएका छन् । सरकारले परियोजनामात्र माग गरेर रोजगारी कार्यक्रम सञ्चालन गर्न बजेट दिने जनाउँदा समेत स्थानीय तहले कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेनन् ।तीन वर्ष अघिदेखि वार्षिक ५ लाख वेरोजगार युवालाई स्थानीय तहमा नै रोजगारी दिनेगरी सञ्चालन गरिएको यो कार्यक्रम कार्यान्वयनमा […]

सम्बन्धित सामग्री

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

काठमाडौँ,९ असार । बालविवाह नियन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको ‘स्मार्ट छोरी कार्यक्रम’ निकै प्रभावकारी देखिएको छ । उपमहानगरपालिकाले कार्यविधि नै पारित गरी विसं २०७७ मा स्मार्ट छोरी कार्यक्रम ल्याएको थियो । उपमहानगरपालिकाको ‘स्मार्ट छोरी विहेवारी २० वर्ष पारी’ कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ कार्यपालिकाको ९५औँ बैठकले पारित गरेपछि कार्यक्रम सुरु भएको हो । कार्यविधिमा २०७७ […]

प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए÷नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएको बारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिए । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरुस्त राखे÷

मतदाता शिक्षा कार्यक्रम नहुँदा  लमजुङका मतदाता अन्योलमा

स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । यसपटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनावचिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना...

मतदाता शिक्षा कार्यक्रम नहुँदा अन्योलमा मतदाता

वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ। यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट...

स्थानीय तह र स्वमूल्याङ्कनको नतिजा

देशभरका स्थानीय तहहरूले आफ्नो संस्थागत क्षमता मापन गर्ने प्रणालीका रूपमा रहेको संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए— लिजा) को पछिल्लो नतिजा हालै सार्वजनिक भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी स्थानीय तहहरूको स्वमूल्याङ्कन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७७-७८ को मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो । […]

एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनको तयारीका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगाामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । महासचिव […]

‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने भएको छ। आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन यो कार्यक्रम समावेश गरेको जानकारी दिइएको हो। स्थानीय तहसँगको सहलगानीमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ। यीसँगै मातृभाषामा पाठ्यक्रमको विकास गर्ने र महिला छात्राबासको सुदृढिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौँ  । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् ।प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् ।पक्की सडक सञ्जालले जोड्नका लागि माग गर्ने स्थानीय तहमा प्रदेश १ का ७८ वटा स्थानीय तह, प्रदेश २ का ५८, बागमतीको ६०, गण्डकीको ४२, लुम्बिनीको ४५, कर्