मलेसियामा मृत्युदण्डबाट जोगिए तेली, १२ वर्ष कैद राख्ने फैसला
धनुषाका सुरजदेव शाह तेली मलेसियामा मृत्युदण्डबाट जोगिएका छन् । उनलाई मलेसियाको पुत्रजायस्थित पुनरावेदन अदालतले मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको छ ।
दाङ – दाङ तुलसीपुरका सञ्चार उद्यमी हेमराज धितालको हत्या भएको शुक्रबार १२ वर्ष पूरा भएको छ। तर १२ वर्ष बितिसक्दा पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन्। रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको हत्या तत्कालिन कांग्रेसको चुनाव प्रचारप्रसार गरेर फर्कने क्रममा २०६७ साल साउन ६ गते भएको थियो। उनको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. […]
काठमाडौं । भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो । भारतमा पछिल्लो समय कोरोना […]
काठमाडौं : सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।यो उमेर समूहका बालबा
१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।
दाइ, पानी लिनु न ! आधा खुलेको झ्यालबाट मैले भनेँ– नाइँ नानी, चाहिँदैन । उनी शायद अर्को गाडीतर्फ गइन्, झ्यालबाहिरबाट त्यसै गरी सोध्नलाई । त्यसपछि मैले ती सानी नानीलाई प्रष्ट देखेँ, बढीमा १२ वर्ष होलिन् । पानीका बोतलहरूको झोलासहित ती नानीलाई देखेपछि किन किन मलाई त्यो पानी किनुँजस्तो लाग्यो, अन्तस्करणमा एउटा हुटहुटी लाग्यो । खिरिली, […]
इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको...