राजनीतिक दाउपेचकाे सिकार बन्दै सुदूरपश्चिम प्रदेशकाे बजेट, पास गर्नै सकस

असार मसान्तभित्र बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार पनि प्रदेश सरकारले आफ्नै पक्षलाई मिलाउन सकेन । विहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका १२ जना मात्रै सांसद उपस्थित भएपछि सभामुखले कोरम नपुगेको भन्दै बैठक स्थगित गर्नुभयो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम सभा : सभामुख चयन प्रक्रियामा सकस, सरकारमाथि नै नैतिक संकट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा हुँदा सभामुख चयन गर्न समस्या भएको छ । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन । प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावललाई समर्थन गरेको थियो । तर, सभामुख चयन प्रक्रियामा नागरिक उन्मुक्ति पार्टी […] The post सुदूरपश्चिम सभा : सभामुख चयन प्रक्रियामा सकस, सरकारमाथि नै नैतिक संकट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिममा काँग्रेसलाई दलको नेता छान्न सकस, देउवाका भतिज पनि प्रतिस्पर्धामा

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस परेको छ ।  आकांक्षी धेरै भएपछि काँग्रेसले दलको नेता अझै छान्न सकेको छैन । नेता चयन गर्न पार्टीका...

सुदूरपश्चिम प्रदेश : काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस

धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ बाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस भित्र संसदीय दलको नेता छान्न सकस भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एस) ले सर्वसम्वतरुपमा संसदीय दलको नेता चयन गरिसकेको भएपनि नेपाली कांग्रेसमा संसदीय नेताका लागि धेरै […] The post सुदूरपश्चिम प्रदेश : काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनका नेताहरुलाई मिलाउन देउवालाई सकस

डडेल्धुरा । तीन पटकसम्म आफुसँग प्रतिष्प्रर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताहरुको व्यवस्थापन गर्न सकस परेको छ । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री […]

आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस

तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ।प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र 'क' बाट प्रदेश सभा सदस्य उम

बजेटमाथि छलफल गर्नै सकस

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि अहिलेसम्म छलफल नै हुन सकेको छैन।...

सुदूरपश्चिम सरकारलाई बजेटको विवाद सुल्झाउन सकस

सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई आफूले ल्याएको बजेट पारित गराउन सकस परेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदको विरोधले प्रदेश सभामा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । असार...

सुदूरपश्चिम कांग्रेसको प्रदेश सभापति बन्न ६ आकांक्षी चर्चामा

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उनी बुधवार धनगढी आइपुगेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक, नारायणप्रकाश साउँद, बद्री पाण्डे र वीरबहादुर...

सुदूरपश्चिम प्रदेशः आकांक्षी बढेपछि मन्त्री थप्नै सकस

नेकपा दुई समूहमा विभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओलीपक्षीय मन्त्री बाहिरिएको एक महिना बित्दासम्म मुख्यमन्त्रीले मन्त्री थप्न सकेका छैनन्। मन्त्री बन्न आधा दर्जनभन्दा बढी प्रदेशसभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरू ओली पक्षतर्फ जाने सम...

सुदूरपश्चिम प्रदेश सरकार : मन्त्री थप्न सकस

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय मन्त्रि वाहिरिएको एक महिना बित्दासम्म मुख्यमन्त्रीले मन्त्री थप्न सकेको छैन । मन्त्री बन्न आधादर्जन भन्दा बढी प्रदेश शभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरु ओली पक्ष तर्फ जाने संभावना रहेकाले मुख्यमन्त्रीला...