सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफ ‘रिम्याच’ उपाधि

काठमाडौं । नेपालका सेफ सन्तोष साहले बीबीसीको मास्टरसेफ ‘रिम्याच’को उपाधि हात पारेका छन् । साहले अन्य तीन प्रतिष्पर्धीलाई उछिनेर उपाधि हात पारेका हुन् । अघिल्ला वर्षमा फाइनलमा पुगेका प्रतिष्पर्धीहरुलाई पुनः अवसर दिइएको थियो । त्यसमा पनि सन्तोषले नै उपाधि हात पारेका हुन् । सन्तोषले विभिन्न १८ प्रकारका खाना प्रस्तुत गरेका थिए...

सम्बन्धित सामग्री

बीबीसी मास्टरसेफ ‘रिम्याच’ विजेता सन्तोष साहसहितको टोली नेपाल आउँदै

काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आउँदै छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिनलाई नेपाल बोलाएको हो । यसअघि बीबीसी मास्टरसेफ २०२० मा उपविजेता बनेका साहसहित […]

बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहलाई

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहले प्राप्त गर्नु भएको छ । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै साहले ‘रिम्याच’ को उपाधि प्राप्त गर्नु भएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी […]