हनुमानढोका प्रागंणको सिमेन्ट-स्तम्भ निर्माण रोक्न माग

विश्व सम्पदा क्षेत्रभित्र पर्ने हनुमानढोका दरबार डबलीको खुला प्राङ्गणमा ३५ फिट अग्लो ७ वटा राष्ट्रिय झण्डा राखिने भन्दै काठमाडौं महानगरपालिकाले बनाइरहेको सिमेन्ट-स्तम्भको विषयलाई लिएर सम्पदाविद् आन्दोलनमा उत्रिएका छन् ।

सम्बन्धित सामग्री

वसन्तपुर डबलीको कंक्रिट संरचनाको निर्माण रोक्न माग

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले हनुमानढोका क्षेत्रको वसन्तपुर डबलीमा कंक्रिट संरचना हटाउन माग गरेको छ । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा पुरातत्व विभागको अनुमतिविना नयाँ कंक्रिट संरचना बनाएको भन्दै कांग्रेस काठमाडौं महानगर समितिले उक्त संरचना हटाउन माग गरेको हो । सोमबार महानगरका सभापति निलकाजी शाक्य नेतृत्वमा वसन्तपुर डबलीमा विरोध भएको थियो...