नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइयो

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ । बुधबार राति मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द गरिएको छ भने उनलाई त्यहीँबाट डिपोर्ट गर्ने तयारी पनि गरिएको छ ।