चीनसँगको सम्बन्ध ३०-४० वर्षयताकै कठिन स्थितिमा : भारतीय विदेशमन्त्री

२५ मंसिर, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले चीन–भारत सम्बन्ध पछिल्लो तीनदेखि चार दशकयताकै सबैभन्दा कठिन स्थितिमा रहेको बताएका छन् । चीनसँग लद्दाख क्षेत्रमा पछिल्लो केही महिनादेखि तनाव जारी रहेको अवस्थामा भारतीय विदेशमन्त्रीले यस्तो बताएका हुन् …

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री भन्छन्- चीनसँगको सम्बन्ध धेरै जटिल छ

भारतीय विदेशमन्त्री एस जयशङ्करले भारत र चीनको सम्बन्ध ‘जटिल’ रहेको टिप्पणी गरेका छन् ।

भारतीय विदेशमन्त्री भन्छन्- चीनसँगको सम्बन्ध धेरै जटिल छ

भारतीय विदेशमन्त्री एस जयशङ्करले भारत र चीनको सम्बन्ध ‘जटिल’ रहेको टिप्पणी गरेका छन् ।

लद्दाखमा भएको झडपपछि चीनसँग चिसिएको सम्बन्ध सुधार्ने भारतको प्रयास

भारतले लद्दाखमा भएको झडपपछि चीनसँग चिसिएको सम्बन्धलाई सुधार्ने प्रयास गरेको छ । नयाँ दिल्लीले चीनसँगको सम्बन्ध पुनः सुमधुर तुल्याउने चाहना व्यक्त गरेको हो । भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन लागेका चिनियाँ राजदूत सुन वेइडोङसँगको बिदाइ भेटपछि सामाजिक सञ्जालमा चीनलाई चिढ्याउने साउथ ब्लकको चाहना नभएको आशय सार्वजनिक रुपमा व्यक्त गर्नुभएको छ । चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई कायम राख्न अपरिहार्य रहेको र यसले दुई देश मात्र ...