विराटनगर । सुनसरीको धरानमा डेंगुको संक्रमण तीव्ररूपमा फैलिएको छ । एक महिनादेखि डेङ्गु रोगको संक्रमण फैलिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पताललाई डेंगु अस्पतालको रूपमा रुपान्तरण गर्ने तयारी गरेको छ । बिरामी चाप अत्यधिक बढेपछि प्रतिष्ठानले छुट्टै डेङगु क्लिनिक सञ्चालन गर्दै आएको छ । शुक्रबारदेखि क्लिनिकमा परीक्षण गर्न आएका बिरामीमध्ये ८० प्रतिशतमा डेङगुको […]