महेन्द्रनगरमा युवक मृत्यु प्रकरण : पक्राउ परेका होटल सञ्चालकसहित १९ जना छुटे

कञ्चनपुरको महेन्द्रनगरस्थित होटल नाइन इलेभनमा युवक मृत फेला परेको घटनामा अनुसन्धानका लागि पक्राउ परेका २० जनामध्ये १९ जना छुटेका छन् ।

सम्बन्धित सामग्री

सुधार केन्द्रमा युवक मृत्यु प्रकरण : सञ्चालकसहित १७ जना पक्राउ

२६ वैशाख, धनगढी । कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ । घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो  पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय …

युवक मृत्यु प्रकरण : १२ जना पक्राउ

बैतडी । बैतडीमा दशरथ चन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । शनिवार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका […]

युवक मृत्यु प्रकरण : किटानी जाहेरी परेका ५ जना पक्राउ, नगर प्रमुख फरार

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । गत जेठ १७ गते रातिदेखि बेपत्ता शाही २१ गते घर नजिकैको जङ्गलमा मृत फेला परेका थिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको […]

उर्लाबारी युवक मृत्यु प्रकरण : थप एक प्रतिवादी पक्राउ

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणका फरार प्रतिवादीमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।