काठमाडौं, २७ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि कोषाध्यक्ष पदमा कृष्ण प्रसाद खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । १ दशक भन्दा बढीदेखि जापानमा बसोबास गर्दै आएका खनालले सन् २०२१–०२३ का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । खनालले एनआरएनए जापानको आर्थिक हिसाव चुस्त/दुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराई […]