पहिरोले कर्णाली राजमार्ग अबरुद्ध : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । मंगलबारदेखि लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्ला शुभकालिका गाउँपालिका १ सडकखण्डको गोगने -

सम्बन्धित सामग्री

सडक सकस

कर्णाली राजमार्गको पहिरोमा पुरिएको जिप । पहिरोका कारण राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा सयांै यात्रु अलपत्र छन् भने आवतजावत ठप्प हुँदा महँगी पनि बढेको उपभोक्ताले बताएका छन् । तस्बिर: सागर परियार

पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध

काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ । लगातारकाे वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो गएकाे छ । जसका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दैलेखको दुल्लु […]

पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध

सुर्खेत– वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।

विमानस्थलमा यात्रुको चाप - Karobar National Economic Daily

जुम्ला: अविरल वर्षाले कर्णाली राजमार्ग अबरुद्ध भइरहने हुनाले जुम्ला विमानस्थलमा यात्रुको भीडभाड बढेको हो । दैनिक रूपमा कम्तीमा पनि २ सयभन्दा बढी यात्रु कर्णाली राजमार्गमा आवतजावत गर्छन् । गाडीको यात्राले गर्दाबीच…

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गुरास गाउँपालिका-२ स्याउले बजार नजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ ।