काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ । लगातारकाे वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो गएकाे छ । जसका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दैलेखको दुल्लु […]