३१ भदौ, काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै सरकारले बजेटमा घोषणा गरेका नीति कार्यान्वयनमा ल्याउन माग गरेका छन् । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै गएसँगै सरकारको साथ र सहयोग चाहिने […]