बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुसी

बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुसी ल्याएको छ। दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो।

सम्बन्धित सामग्री

७० वर्ष माथिका ४५ जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया (फोटो फिचर)

सिमकोट – सत्तरी वर्षभन्दा माथिका मोतीबिन्दुुका बिरामी ४५ जना ज्येष्ठ नागरिक आँखाको शल्यक्रिया गरिएको छ। दुुई दिनसम्म आँखा शिविर सञ्चालन हुँदा गाउँपालिकाबाट एक दिन टाढाको बस्तीबाट ती सेवाग्राही आएर सेवा लिएका हुन्। दुुर्गमको सर्केगार्ड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका नागरिक लाभान्वित भएका छन्। साँया स्वास्थ्य चौकीका संयोजक […]

वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा शिविर

वीरगन्ज । विश्व ज्येष्ठ नागरिक दूव्र्यवहार जागरूकता दिवसको अवसरमा वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको परिषर तथा आदर्शनगर चौकमा नै विश्व ज्येष्ठ नागरिक दूव्र्यवहार जागरूकता दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको हो । सो निःशुल्क आँखा जाँच स्वास्थ्य शिविरमा ७५ जना महिला र […] The post वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घरदैलोमा आँखा शिविरः ज्येष्ठ नागरिक खुसी

तनहुँको व्यास नगरपालिकाले जेष्ठ नागरिकका लागि घरदैलोमा नै विशेषज्ञ डाक्टरसहितको आँखा शिविर आयोजना गर्दा ज्येष्ठनागरिक लाभान्वित भएका छन् । आँखा शिविर सञ्चालन भएपछि जेष्ठ नागरिक खुसी हुनुभएको छ ।