आन्दोलनकारीको आगो, प्रहरीको पानी : हेर्नुस् प्रदर्शनकारी र सुरक्षाकर्मी भिडन्तका १५ दृश्य :: Pahilopost.com

काठमाडौं : नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सम्पदा बचाउ अभियानले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो।   विकासका नाममा पुरातात्विक सम्पदाको संरक्षण नभएको भन्दै आज प्रदर्शन गरिएको थियो। हेर्नुस् फोटो

सम्बन्धित सामग्री

बेलायतमा प्रदर्शन चर्कदैे - NepaliPatra

एजेन्सी । बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् । बेलायतको उत्तरपूर्वी शहर सन्डरल्यान्डमा प्रर्दशन थप चर्केपछि हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनकारीहरुले देशको सुरक्षा नीति कमजोर भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकै क्रममा प्रदर्शनकारी र प्रहरीबीच […]