काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा दिँदै चलचित्र विकास बोर्डले ३१ फिल्मको सूची सर्वाजनिक गरेको छ । बोर्डले २६ औैं वार्षिक उत्सवको अवसरमा विगतमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको सूची निकालेको हो । जसमा २५ औं वार्षिक उत्सवमा २५ हिट फिल्मको सूची निकालेको थियो । यो वार्षिक उत्सवमा गत वर्ष […]
काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल […]
१७ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, …