काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा दिँदै चलचित्र विकास बोर्डले ३१ फिल्मको सूची सर्वाजनिक गरेको छ । बोर्डले २६ औैं वार्षिक उत्सवको अवसरमा विगतमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको सूची निकालेको हो । जसमा २५ औं वार्षिक उत्सवमा २५ हिट फिल्मको सूची निकालेको थियो । यो वार्षिक उत्सवमा गत वर्ष […]