सिरहा– सानिमा बैंक लिमिटेडले सिरहाको मिर्चैयामा शाखा विस्तार गरेको छ । बुधबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको […]