कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ। एसजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा ओमिक्रोनको पुष्टि हुने क्रम बढ्दो रहेको स्वास्थ्य मन्त्रालयल
काठमाण्डाै – नेपालमा काेभिड १९ (काेराेना भाइरस) काे ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताउनुभयो ।नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको र विश्वव्यापी रूपमा जस्तै नेपालमा पनि डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको सहप्रवक्ता अ...
काठमाडौँ– नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो। देशभरबाट संकलित ३२ नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा […]
विश्वभर कोरोनाको महामारी फैलिइसकेको छ । यो कोरोना भाइरस महामारीको तेस्रो लहर हो । दोस्रो लहरमा डेल्टा भेरियन्टले मानिसहरुलाई आक्रान्त पारेको थियो भने अहिले ओमिक्रोन भेरियन्टले संक्रमित बनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् । तर, तेस्रो लहर चलिरहँदा ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टबाट पनि संक्रमित हुनेको संख्या बढिरहेको छ । तर, यस्तो अवस्थामा ओमिक्रोन कि डेल्टा कसरी पत्ता लगाउने त ? क्योटो युनिभर्सिटीका स्वास्थ्य तथा पर्यावरण विज्ञानक
१५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएका हुन् । कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने पनि उनको भनाइ थियो […]
नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो । यसअघि […]
एजेन्सी, ६ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ । हिजो (सोमबार) जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना विरुद्दको खोप लगाइसकेका वा कोरोना लागेर निको भइसकेकाहरुमा समेत ओमिक्रोन संक्रममण फैलन सक्ने बताएका छन् । क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. […]
दक्षिण अफ्रिकाबाट विश्वका ६ दर्जनभन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टको तुलनामा श्वासप्रश्वास मार्गमा ७० प्रतिशतले वृद्धि हने भए पनि फोक्सोमा पुगेपछि भने कमजोर हुने चिनीयाँ अनुसन्धानकर्ताहरुले बताएका छन् । चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो । उक्त अध्ययन …