ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणकाे सुनामी ल्याउने डब्लूएचओकाे चेतावनी

डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले बताएका छन् ।