दाङ– जिल्लाका स्थानीय तहका न्यायिक समितिमा एक वर्षको अवधिमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहहरूको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० मा ६८४ वटा उजुरी परेको हो । यसरी उजुरी परेकामध्ये ४७३ वटा उजुरी फस्र्योट भएको छ । सबैभन्दा बढी उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा परेको छ । जहाँ १३४ वटा उजुरी परेको […]