काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीले भारतको कोलकाता हुँदै...