पदयात्रा क्षेत्रः साढे चारमहिनादेखि बेपत्ता छन् इजरायली पर्यटक

अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रामा निस्केका एकजना इजरायली पर्यटक साढे चारमहिनादेखि सम्पर्कविहीन छन्। इजरायलका नागरिक योङ किडरोन (५०) साढे चारमहिनादेखि पदयात्रा क्षेत्रबाट हराएका हुन्। किडरोनका परिवारले खोजि गरिदिन नेपालस्थित पदयात्रा व्यवसायी सहित अ...

सम्बन्धित सामग्री

इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गर्नु भएको छ । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गर्नु भएको हो ।

गृहमन्त्री लामिछाने र इजरायली राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं,१२ चैत । नेपालस्थित इजरायली राजदूत हनान गोडर र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीभ भेटवार्ता भएको छ । भेटमा राजदूत गोडरले गृहमन्त्री लामिछानेलाई बधाई दिएका छन् । सोमबार सिंहदरबारमा भएको भेटका क्रममा उनीहरूबीच इजरायलमा रहेका नेपाली नागरिकको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र हमासद्वारा अपहरणपछि बेपत्ता विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायत विषयमा छलफल भएको […]

हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता

चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार...

गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता : हमास

गाजा– इजरायल–हमास युद्धका क्रममा गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले इजरायली बमबारीबाट १९ हजार भन्दा बढीको मृत्यु हुनुका साथै ८ हजार भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताए । उनका अनुसार यसरी मृतक र बेपत्ता हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ‘गाजामा ७१ […]

इजरायली राजदूतको हातमा विपीनको तस्बिर, फेरि गरे रिहाईको माग

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्।

हमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेला - NepaliPatra

एजेन्सी । गत अक्टोबर ७ मा हमासको हमलामा बेपत्ता भएकी २६ वर्षीया इजरायली महिला शनि गाबेको शव बुधबार फेला परेको छ। योकानिमका मेयर साइमन अल्फासीले शनिको मृत्युमा शोक व्यक्त गर्दै उनी अब यो संसारमा नरहेको बताए । उनले ४७ दिनदेखि शानीको आगमनको आशा गरेको बताए । तर, उनको मृत्युपछि यो आशा पनि समाप्त भएको मेयरले […]

नेपाली नागरिकको खोजीमा ढिलाइ नगर

इजरायली सेना र प्यालेस्टाइन हमास लडाकुबीच युद्ध सुरू भएपछि इरायलमा बसेका नेपाली नागरिक हताहत हुनुका साथै बेपत्ता भएकाले उनीहरूको खोजी र रक्षाका लागि बिनाढिलाइ नेपालले तदारूकता देखाउनुपर्छ । युद्धमा इजरायली नागरिक पनि घाइते भएकाले इजरायल अब आन्तरिक उल्झन र रक्षामा केन्द्रित हुने देखिएपछि त्यहाँ रहेका विदेशी नागरिक अलपत्र पर्ने देखिएको छ । पहिलेपहिले हुने गरेका […] The post नेपाली नागरिकको खोजीमा ढिलाइ नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मनास्लु ट्रेकबाट हराएका इजरायली नागरिक ७ महिनासम्म भेटिएनन्

काठमाडौं । ७ महिनाअघि मनास्लु ट्रेकका दौरान बेपत्ता भएका ४९ वर्षीय इजरायली नागरिक यङ किडरन अझै भेटिएका छैनन् । नगर प्रहरीले किडरनको खोजी भइरहेपनि भेट्न नसकेको जनाएको छ। किडरन मनास्लु ट्रेक दौरान सेती खोलामा गत सेप्टेम्बर २१ तारिखमा अन्तिम पटक देखिएका थिए । त्यहाँ समूहमा पुगेका उनी पछि एक्लै हिँड्न थालेका थिए । उनका आफन्तसमेतले खोजीका […]

पदयात्रा क्षेत्रः साढे चारमहिनादेखि बेपत्ता छन् इजरायली पर्यटक

अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रामा निस्केका एकजना इजरायली पर्यटक साढे चारमहिनादेखि सम्पर्कविहीन छन्। इजरायलका नागरिक योङ किडरोन (५०) साढे चारमहिनादेखि पदयात्रा क्षेत्रबाट हराएका हुन्। किडरोनका परिवारले खोजि गरिदिन नेपालस्थित पदयात्रा व्यवसायी सहित अन्नपूर्ण र मनास्लुक्षेत्र आयोजनासँग आग्रह गरेका छन्।