पोखरा रंगशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला आगामी वर्र्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिए ।

सम्बन्धित सामग्री

दमकमा मदन भण्डरी रंगशाला बन्ने

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा मदनभण्डारी रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताएका छन्। उनले आगामी वर्ष पोखरा रंगशाला सम्पन्न हुने बताए।

पोखरा रंगशाला निर्माणका लागि ६ कम्पनीको आवेदन - Naya Patrika

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ग्लोबल टेन्डरमा ६ कम्पनीले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गत ७ कात्तिकमा आगामी वर्ष नेपालमा हुने तय भएको सागलाई ध्यानमा...पूरा पढ्नुहोस् »