कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भारत धेरै संक्रमित भएका देशमध्ये संसारमै दोस्रो नम्बरमा आएको छ। भारतले यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिललाई पछि पारेको हो।
भारतमा एकैदिन ८ हजार ८१३ जना कोरोना सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ। भारतमा एकदिनअगाडि १४ हजार ९ सय १७ जना सङ्क्रमित भएका थिए। कोरोना शुरु भएयता हालसम्म ५ लाख २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। भारतमा हिजो १५ हजार ४० जना कोरोनामुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३६ लाख ३८ हजार ८४४ जना कोरोनामुक्त भएका छन्।दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ५०८ रहेको छ।&nbs
काठमाडाैँ – छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी […]
छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।
काठमाडौँ – छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना […]
एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै यस अवधिमा ५६ जना बिरामीको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा १ हजार २ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज […]
भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]
एजेन्सी, २७ पुस । भारतमा कोरोना महामारीको तेस्रो लहरमा ११ दिनभित्रै देशमा सक्रिय संक्रमितको संख्या १ लाखबाट ८ लाख पुगेको छ । सोमबार, लगातार पाँचौं दिन १ लाख भन्दा बढी केसहरू रिपोर्ट गरियो । तर, आइतबारको तुलनामा सोमबार करिब १२ हजार कम संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशमा १ लाख ६७ हजार ५५० […]
एजेन्सी, १९ पुस। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, […]
२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]