जेलेन्स्कीको दाबी : १३०० युक्रेनी सैनिक मारिए, ५०० रुसी सेनाले आत्मसमर्पण गरे

२९ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३०० सैनिक मारिएको बताएका छन् । उनका अनुसार ५०० रुसी सैनिकले आत्मसमर्पण गरेका छन् । राजधानी किएभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी सैनिकको पनि मृत्यु भएको बताएका छन् । उनले ५०० देखि ६०० रुसी सैनिकले […]

सम्बन्धित सामग्री

युक्रेन युद्धमा १२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् । त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले (अनुमानित) १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ । जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन्...

रूसविरुद्धको लडाइँमा १३ सय युक्रेनी सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताएका छन्। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको जानकारी दिएका हुन्।युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो।राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार मात्र करिब ५००–६०० रूसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको