पेरूका वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई सांसदहरूले महाभियोगमार्फत अपदस्थ गरेका छन् । राजनीतिक उथलपुथलले लामो समयदेखि प्रभावित पेरूमा राष्ट्रपति क्यास्टिलो अपदस्थपछि पक्राउ परेका विवरण सार्वजनिक भएका छन् ।
क्यास्टिलोले संसद् विघटनको प्रयास गरेको केही...