काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा जम्मा १४१ वटा अस्थायी मतदान केन्द्र तोकेको छ ।
कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न १ सय ४१ वटा अस्थायी मतदान केन्द्र तोकेको आयोग...