पूर्वराजाको नयाँ वर्ष झापामा

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ।निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ। झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ। यद्यपि, अहिलेसम्म भने कुन

सम्बन्धित सामग्री

नयाँ वर्ष

पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।...

नयाँ वर्ष

पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।...

नयाँ वर्ष विश्व खेलकूद विशेष वर्ष

काठमाडौँ – सन् २०२३ मा महिला विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदै छ। पुरुषको रग्बी विश्व च्याम्पियनसिप पनि यसै वर्ष आयोजना हुँदै छ। २० जुलाईमा महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने छ भने रग्बी युनियनको विश्व च्याम्पियनसिप फ्रान्समा सेप्टेम्बरमा हुने छ। महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता पनि सन् २०२३ मा आयोजना हुँदै छ। यसै वर्ष हंगेरीको […]

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछः माधव नेपाल

काठमाडौं, १ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र […]

नेपालमा बिवाइडीको ६ वर्ष

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको पाँच वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गरेको छ।...

वर्ष जवानमा फेरि गातोखोर नै

काठमाडौं । सशस्त्र प्रहरी बलले यो वर्ष पनि गोताखोरलाई नै वर्ष जवान छनोट गरेको छ । योसहित गोताखोरबाट वर्ष जवान बन्नेको संख्या ६ पुगेको छ । स्रोतका अनुसार वर्ष जवान छनोट समितिले यो वर्ष (२०७८)का लागि सिफारिस भएर आएकामध्येबाट गोताखोर पारस खाम्चालाई वर्ष जवान छनोट गरेको हो । यद्यपि, सशस्त्र मुख्यालयले यो निर्णयलाई सार्वजनिक गरेको […] The post वर्ष जवानमा फेरि गातोखोर नै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ आर्थिक वर्ष दिप्रुङको ‘फिनिसिङ’ वर्ष

असार १० गतेको गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ मा सुरु गरिएका तथा अन्य योजनालाई आर्थिक वर्ष २०७८/०७९ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ ‘फिनिसिङ’ वर्षको रुपमा बिताउने नीति लिएको हो।...

अघिल्लो वर्ष बन्द भएको यार्सागुम्बा पाटन यस वर्ष खोल्ने निर्णय

डोल्पा। अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यसवर्ष खुला गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको सर्वपक्षीय बैठकले जिल्लाका यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो। कोराना कहरले अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए। रासस

अघिल्लो वर्ष बन्द यार्सागुम्बा पाटन यस वर्ष खोल्ने निर्णय

डोल्पा, १८ वैशाख: अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख […]

वर्ष २०७७ लाई सफल वर्ष मान्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ समग्रमा सफल वर्ष रहेको बताउनु भएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ राजनीतिक, आर्थिक, सामाजिक  लगायत समग्रमा सबै हिसाबले सफल रहेको बताउनु भएको हो । यो वर्ष राजनीतिक हिसाबले पृथकतावादी सोच भएकाहरुलाई राष्ट्रिय एकतामा ल्याएको उहाँले बताउनुभयो । ‘हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउन सफल भएकाले अब देशमा हिंसाको रजानीति छैन,’ उहाँले भन्नु भएको छ । यस्तै, उहाँले नागरिक नै सार्वभौमसत्ता भए...