एमालेका फरार सांसद महतोलाई संसद् भवनबाटै पक्राउ गर्ने तयारी, प्रहरी अलर्ट

सुरक्षाकर्मीलाई छल्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोलाई संसद्

सम्बन्धित सामग्री

सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले कावासोतीमा रहेको छिपछिपे सहकारीमा करिब १ करोड आर्थिक अनियमिता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

६ महिनायता फरार सांसद कोइरीको खोजी कहाँ पुग्यो ?

फरार सांसद कोइरीको निलम्बनका लागि प्रहरीले संसदलाई दुई पटकसम्म पत्र पठाउनु परेको थियो । संसद सचिवालय निलम्बित सांसद कोइरीको विषय आफूहरुको क्षेत्राधिकारभित्र नपर्ने बताउँछ ।

हत्या अभियाेगमा फरार सांसद काेइरी निलम्बित

काठमाण्डाै – हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ ।सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अब कोइरी फरार रहुन्जेल र मुद्दाको फैसला नहुन्जेल सांसद पदमा रहन अयोग्य हुनुभएको छ । यसअघि कोइरीलाई पक्राउ गर्नका लागि सहयाेग माग्दै प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घा...

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

काठमाडौं, वैशाख १६ । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम […]

फरार सांसद कोइरी निर्बाध संसद्‍मा

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ परेनन् फरार सांसद महतो

महोत्तरी- गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडि&nb...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका छन्। सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले विश्वासको मत दिंदैमा सत्ताधारी भन्न नपाइने बताएका छन्। गृहमन्त्री रवि लामिछानेले महोत्तरीका ‘फरार’ सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन्। विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

फरार सांसद खातुनलाई मतदान गर्न ल्याउने एमालेको तयारी, समात्ने दाउमा प्रहरी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले बुधबार मतदान गर्न ल्याउने भएपछि प्रहरीले पक्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।

फरार सांसद खातुनलाई मतदान गर्न ल्याउने एमालेको तयारी, समात्ने दाउमा प्रहरी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले बुधबार मतदान गर्न ल्याउने भएपछि प्रहरीले पक्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।

कारले हिर्काएर पैदल यात्रु मार्ने सांसद पुत्र पक्राउ

मापसे गरेर तीब्र गतिमा कार हुईक्याउँदा भएको दुर्घटनामा एक जनाको ज्यान लिएर र अर्का एक जनालाई घाइते बनाएर फरार सांसद पुत्रलाई अन्ततः प्रहरीले चार दिनपछि पक्राउ गरेको छ । निषेधाज्ञामा जेठ २० ...