सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले कावासोतीमा रहेको छिपछिपे सहकारीमा करिब १ करोड आर्थिक अनियमिता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

कांग्रेसका ´फरार सांसद` सदनमा उपस्थित, प्रहरी रमिते

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा अदालतले धनबहादुर केसीलाई दोषी ठहर गरेको हो ।

फरार सांसद कोइरीले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन प्रतिनिधिसभामा उपस्थित भएका छन् । यसअघि पुस ७ गते सांसदको शपथग्रहणमा उपस्थित भएका कोइरी मंगलबार विश्वासको मत दिन पनि उपस्थित भएका हुन् ।