महिला हिंसा अन्त्यका लागि कानुनमा सुधार आवश्यक : मन्त्री झाँक्री
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानुनको सुधार गर्नुपर्नेमा जोड दिएकी छन्। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान...
काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्य गर्न कानुन सुधार गर्नुपर्ने बताउनुभएकाे छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानुनको सुधार गर्नुपर्ने बताउनुभयो ।
कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने मन्त्री भुसालकाे भनाइ छ । उहाँले भन्नुभयो, &l...
मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दै–गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।
महिला सुरक्षा दबाव समूहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने बताउनुभएको हो ।