रोल्पामा बालविवाह बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बालविवाह अन्त्यका लागि स्थानीय तहले गरेका प्रयास उपलब्धिमूलक भए पनि उल्लेख्य परिणाम भने आउने नसकेको उनीहरूको भनाइ छ ।रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र...
रोल्पामा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवार दुई महिलाले वडाअध्यक्षमा जित हाँसिल गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी...
२ जेठ, रोल्पा । पार्टी फुटको चुनौती मोलेर स्थानीय तह निर्वाचनमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले रोल्पामा कुनै पनि वडा जित्न सकेका छैनन् । विप्लवको गृहजिल्ला रोल्पामा उसले कतै एकल र कतै कांग्रेस-एमालेसँग तालमेल गरेको थियो । १० स्थानीय तह र ७२ वडा रहेको रोल्पामा हालसम्म दुई स्थानीय तह र […]
रोल्पामा चुनावी प्रचारमा हिडेका दुई पक्षबीच झडप भएको छ। चुनावी गठबन्धन गरेका कांग्रेस/एमाले र माओवादी/नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच बुधबार राति झडप भएको हो।...