यात्रुको चाप बढेपछि दैनिक ३ वटा गाडी थपे यातायात व्यवसायीले

काठमाडौं : पछिल्लो समय गाउँमा दशैँ मनाउन टिकट काट्ने यात्रुहरूको चाप ह्वात्तै बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार पछिल्लो ३ दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।  असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र २९ गते बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। अहिले पनि यात्रुहरूको चाप बढेपछि यातायात व्यवसायीहरूले गाडी थप्न थालेका छन्।यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्

सम्बन्धित सामग्री

काठमाडौंबाट यात्रु ओसार्न व्यवसायीले २०० गाडी थप्‍ने

काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको बताए। सरकारले पर्सि सोमबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक...