काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न फुटपाथबाट व्यापारीको सामान जफत गरेर चार वर्षमा करिब ५९ लाख कमाएको छ । काठमाडौंका फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेर र फुटपाथ व्यापारीलाई जरिवाना तिराएर सो रकम कमाएको हो ।
ठेलागाडा, साइकललगायत फलामजन्य सामान लिलाम गर्दा रकम २३ लाख
आन्तरिक प्रशासन शाखाको तथ्यांक अनुसार ०७५/७६ मा...