स्थापितलाई मतदाताको सुझाव– चुनाव जितेपछि पनि आउँदै गर्नुहोला

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घरदैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई विजयी भएपछि पनि घरदैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझाव दिए । घरदैलो कार्यक्रमको सिलसिलामा काठमाडौँ महानगरपालिकामा  एमालेका मेयर–उपमेयरका उम्मेदवार वडाध्यक्ष […]

सम्बन्धित सामग्री

चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा लामिछाने

कपिलवस्तु । कपिलवस्तु–२(१) बाट प्रदेश सभा सदस्य निर्वाचित नेकपा एमालेका नवराज लामिछाने ( भुपाल) मतदातालाई धन्यवाद दिन पुग्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन लामिछाने गाउँगाउँमा पुगेका छन । उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुग्दै आफुलाई विश्वास गरेर विजयी बनाएकोमा धन्यवाद दिएका छन । साथै उनले चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता पूरा गर्ने […] The post चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनाव जितेपछि रेखा शर्माले भेटिन् शंकर पोखरेल

९ मंसिर, दाङ । दाङ–२ बाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेकी छन् । चुनाव जितेपछि उनी शुक्रबार आफ्ना प्रतिस्पर्धी एमालेका नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी थिइन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेका थिए । शर्माले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव […]

चुनाव जितेपछि रेखाले भनिन् : गाउँ फर्किदैनन् भन्ने गुनासो आउन दिन्न

९ मंसिर, दाङ । दाङ-२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले दाङवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताएकी छन् । शुक्रबार आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा आफू समर्पित हुने बताइन् । उनले चुनाव जितेपछि पनि आफू पटक- पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने बताइन् । ‘यहाँबाट […]

चुनाव जितेपछि सीके राउतले भने- किसान मुद्दालाई प्राथमिकताका साथ उठाउँछौं

७ मसिंर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । चुनाव जितेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया राउतले भने, ‘हामी स्थानीय मुद्दा नै प्रमुख मुद्दा […]

चुनाव जितेपछि ढुक्कले काठमाडौं बस्ने छैन : नेता घिमिरे

कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले चुनाव जितेपछि आफू ढुक्कले काठमाडौं नबस्ने र जनताको बीचमा आइरहने वाचा गरेका छन्। सिन्धुली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका घिमिरेले आफू सांसदको रुपमा निर्वाचित भए...

महाकालीपारी कुतियाकबरवासी भन्छन्-‘चुनाव जितेपछि हाम्रो पीडा कसले सुन्छ?’

कञ्चनपुर, कात्तिक ६ । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै […]

‘चुनाव जितेपछि विनोद चौधरीलाई अर्थमन्त्री बनाउनुपर्छ’

नवलपरासी, ४ कात्तिक । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्वाचनपछि बन्ने सरकारमा विनोद चौधरीलाई अर्थमन्त्री बनाउनुपर्ने बताएका छन् । नवलपरासी बर्दघाट सुस्तापश्चिमको क्षेत्र नम्बर १ मा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले मुलुकको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने उम्मेदवार भएकाले कांग्रेस उम्मेदवार चौधरीलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराउनुपर्ने बताए । उनले भने,‘नवलपरासीबाट गठबन्धनको […]

चुनाव जितेपछि सात तलामाथिबाटै चिन्दिन नभन्नु !

हरेक चुनावका बेला मतदातासंग निकट सम्बन्ध राख्नेहरु चुनाव जितेपछि वास्ता गर्दैनन् । उनीहरु आम मतदाताको भावना अनुसार नभएर आफ्नै वरपर भएकाहरुको डिजाइन अनुसार काम गर्दा असफल हुन्छन् । तैपनि जनता भोट हाल्न आतुर हुन्छन् । काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आउनुभएकी बुद्धिमाया श्रेष्ठले भन्नुभयो– “भोट माग्दा …