हरेक चुनावका बेला मतदातासंग निकट सम्बन्ध राख्नेहरु चुनाव जितेपछि वास्ता गर्दैनन् । उनीहरु आम मतदाताको भावना अनुसार नभएर आफ्नै वरपर भएकाहरुको डिजाइन अनुसार काम गर्दा असफल हुन्छन् । तैपनि जनता भोट हाल्न आतुर हुन्छन् । काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आउनुभएकी बुद्धिमाया श्रेष्ठले भन्नुभयो– “भोट माग्दा …