भदौ २८, काठमाण्डौ । सरकार गठन भएको दुई महिना बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार गर्नै भनेर सत्ता साझेदार पाँच दलको बैठक नियमित बस्न थालेको छ । तर, सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनका बिच मालदार मन्त्रालयमा आ–आफ्नै दावी, दल बिभाजन सम्वन्धि अध्यादेश […]