कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने, सर्वसाधारणबाट पनि सुझाव संकलन गरिने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र निर्माण समितिको बिहीबार बसेको बैठकले फरक फरक क्षेत्रका विज्ञहरूसँग छलफल गरेर घोषणापत्र निर्माण गर्ने र त्यसलाई आउँदो वैशाख ११ गते सार्वजनिक गर्ने निर्णय गरेको हो ।  केन्द्रीय सदस्य अजय...

सम्बन्धित सामग्री